म्याग्दी महोत्सवमा दर्शकको ओईरो(फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ माघ । बेनीमा सञ्चालीत छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक, ब्यापारीक तथा सांस्कृतीक मेलाको चौथो दिन सोमबार दर्शकको ओईरो लागेको छ । बेनीको खुल्ला मञ्चमा पुष २८ गते सुरु भएको महोत्सवमा सोमबार हालसम्मकै बढी दर्शकले अवलोकन गरेका मुख्य आयोजक म्याग्दी उद्योग वाणीज्य संघका पदाधीकारीले … Continue reading म्याग्दी महोत्सवमा दर्शकको ओईरो(फोटोफिचर)